• सोमवार, श्रावण ११ गते २०८३

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

  • 2.9K
    SHARES

  • अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

    म्याग्दी। अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ परेका छन्। प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले बेनी नगरपालिका- ९ गलेश्वरस्थित सडकबाट शनिबार साँझ अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा पर्वत जलजला गाउँपालिका- ३ वारीबेनीका सुमित परियारसहित तीन जना रहेको प्रहरीले जनाएका छन्। प्रहरीले अन्य दुई जनाको पहिचान खुलाएको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सामाजिकपत्र

    • आइतवार, भाद्र १७ २०८००४:३१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology