• सोमवार, श्रावण ११ गते २०८३

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

  • 3.3K
    SHARES

  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    ललितपुर। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका- २ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका- २ त्रिवेणीस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको थियो। उजुरी परेपछि प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सामाजिकपत्र

    • आइतवार, भाद्र १७ २०८००४:३२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology