• सोमवार, श्रावण ११ गते २०८३

सर्वोच्चको न्यायाधीशमा ६ जना नियुक्त !

सर्वोच्चको न्यायाधीशमा ६ जना नियुक्त !

सर्वोच्चको न्यायाधीशमा ६ जना नियुक्त !

  • 2.7K
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा ६ जना नियुक्त !

    सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । न्यायपरिषदले सिफारिस गरेका ६ जना न्यायाधीशलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

    आज नियुक्ति हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

    यसअघि बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

     

     

     

    सामाजिकपत्र

    • बुधवार, पौष ४ २०८००४:२७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology