• सोमवार, श्रावण ११ गते २०८३

कांग्रेस र एमालेका ३१ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

कांग्रेस र एमालेका ३१ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

कांग्रेस र एमालेका ३१ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • 2.1K
    SHARES

  • कांग्रेस र एमालेका ३१ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    गोरखा- पालुङटार नगरपालिका वडा नम्बर -३ जलजलेमा कांग्रेस र एमालेका ३१ जना नेता कर्याकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    पार्टी प्रवेश गर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी एमाले कि गत स्थानिय निर्वनचनमा वडा सदस्य उम्मेदवार कुमारी थापा राना, नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्यहरु इमान बहादुर राना, हरि बहादुर राना, वम बहादुर राना, जलजले आमा समूह कि अध्यक्ष समझना राना लगायत छन् ।

    उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार वसन्त बराकाेटिले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । 

    समृद्ध पालुङटार विकासकाे अभियानमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे पार्टी मार्ग दर्शन सिद्धान्त, कार्यदिशामा प्रतिबद्ध भएर आफूहरु लाग्ने पार्टी प्रवेश गर्नेहरुले अठाेट व्यक्त गरेका छन् ।

    कार्यक्रममा पार्टीका नगर कार्यबाहक अध्यक्ष ऋषि धौराली, नगर सदस्य करिम मियाँ लगायतको उपस्थिति थियो । 410776902_669408815401404_973897244884028558_n.jpg

    410448933_2053318448375644_1803908866290381799_n.jpg

    410402188_1352178375664911_8805943619024352769_n (1).jpg

     

    सामाजिकपत्र

    • बुधवार, पौष १८ २०८००९:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology