• सोमवार, श्रावण ११ गते २०८३

मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल !

मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल !

मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल !

  • 4.8K
    SHARES

  • मृगौला प्रत्यारोपणको लागि आर्थिक सहयोगको अपिल !

    गोरखा – गोरखा जिल्ला पालुङटार वडा नम्बर ४ निवासी वर्ष २४ का सन्जिब श्रेष्ठ (Shrestha Sanjib) को बिगत लामो समय देखि दुबै मृगौला फेल भइ perotonial डायलसिस गर्दै आइरहेका छन्।

    अहिले मृगौला दाता भेटिएको हुँदा उहाँको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा उक्त मृगौला प्रत्यारोपणको लागि धेरै खर्च लाग्ने भएकोले निजको आर्थिक अवस्था कमजोर भएको हुँदा उहाँको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन्।

    आर्थिक सहयोग गर्न चाहनेहरुले मुनी रहेको बैङ्क खाताबाट सहयोग गर्न सक्नु हुने छ (पीडितको बैंकमा खाता) :-
    A/C Holder Name: SANJIB SHRESTHA
    Account Number: 13701000000143901609
    Bank Name: Prime Bank
    Branch Name: THANTIPOKHARI BRANCH
    Mobile number – 9806639721New Project (47).jpg

    सामाजिकपत्र

    • बुधवार, पौष १८ २०८०१०:४०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology