• सोमवार, श्रावण ११ गते २०८३

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

  • 31.0K
    SHARES

  • नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

    आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत पाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

    घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।

     कीर्तिपुरमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । डच टोलीका लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए ।

    यस सिरिजमा नेपालले खेलेका चार खेलमध्ये कुनै पनि खेलमा २०० रनको स्कवर बनाउन सकेन ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology