• सोमवार, श्रावण ११ गते २०८३

एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

एमाले गोरखाको अध्यक्षमा थापा निर्वाचित

  • 42.5K
    SHARES

  • एमाले गोरखाको अध्यक्षमा  थापा निर्वाचित

    नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

    गएराती सम्पन्न मतगणनामा उनी निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतान्तरले हराएर निर्वाचित भएका हुन् । थापाले २८० मत पाउँदा नेपालीले २०५ मत ल्याए ।

    त्यस्तै  उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भए । उनले  कमल दानी र कृष्ण काप्रीलाई हराएरका थिए । अधिकारीले २७० मत प्राप्त गर्दा दानीले १२१ र काप्रीले ७१ मत ल्याए ।

    सचिवमा  ३५३ मत ल्याएर काजीराम रोका विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए । 

    त्यस्तै उपसचिवमा  मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology