• सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेशका शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेशका शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेशका शर्माको उम्मेदवारी दर्ता

  • 43.0K
    SHARES

  • राष्ट्रिय सभा अध्यक्षमा माओवादीका दाहाल र कांग्रेशका  शर्माको उम्मेदवारी दर्ता

    राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य नारायण दाहाल र नेपाली कांग्रेशका राष्ट्रिय सभा सदस्य युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

    यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

    भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।

    सामाजिकपत्र

    • सोमवार, फाल्गुण २८ २०८०१२:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology