• सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लिए शपथ

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लिए शपथ

राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लिए शपथ

  • 42.3K
    SHARES

  • राष्ट्रियसभा अध्यक्ष नारायण  दाहाल लिए शपथ

    नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् ।

    दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

    दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।

     दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology