• सोमवार, श्रावण ११ गते २०८३

खगराजले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै, मनाङे पाँचौं पटक मन्त्री हुँदै

खगराजले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै, मनाङे पाँचौं पटक मन्त्री हुँदै

खगराजले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै, मनाङे पाँचौं पटक मन्त्री हुँदै

  • 41.9K
    SHARES

  • खगराजले ३ सदस्यीय मन्त्रिपरिषद् बनाउँदै, मनाङे पाँचौं पटक मन्त्री हुँदै

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिने भएका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा सभामुखलाई पनि समावेश गरिएको भन्दै कांग्रेस सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ भने अधिकारीले शपथ लिएसँगै ३ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेका छन् ।

    सामाजिकपत्र

    • आइतवार, चैत्र २५ २०८००३:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology