• सोमवार, श्रावण ११ गते २०८३

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : पाण्डे

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : पाण्डे

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : पाण्डे

  • 44.2K
    SHARES

  • संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन :  पाण्डे

    नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन्।

    ‘संघीयता कार्यान्वनयको लागि समन्वय, सहजीकरण र सहयोग गरौँ। हाम्रो अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन। संघीयस्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ। म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।

    संघीयस्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गर्दै उनले तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे। 

    उनले कर्मचारीहरूको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे।

     
     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology