• सोमवार, श्रावण ११ गते २०८३

गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न हितराज पाण्डेको माग

गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न हितराज पाण्डेको माग

गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न हितराज पाण्डेको माग

  • 17.5K
    SHARES

  • गोरखकाली रवर उद्योग सञ्चालनका लागि बजेट बिनियोजन गर्न  हितराज  पाण्डेको माग

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिसभाका सदस्य तथा  प्रमुख सचेतक हितराज पाण्डेले गोरखाको देउरालीमा रहेको गोरखकाली रवर उद्योग पुन सञ्चालनका लागि बजेट बिनियोजन गर्न माग गरेका छन्  ।

    व्यवस्थापिक संसदको  बैठकमा बोल्दै उनले गोरखकाली रवर उद्योगलाई आगामी आर्थिक बर्षदेखि नै सञ्चालनमा ल्याउन गरि बजेट बिनियोजन गर्न सरकारसंग माग गरेका हुन्  ।

    प्रमुख सचेतक पाण्डेले गोरखकाली रवर उद्योग बाहेक अन्य रुग्ण उद्योगहरु सञ्चालन गर्न सरकारले आबश्यक तयारी गर्नुपर्नेमा जोड दिए  ।

    उनले बिपतको सामाना गर्न सरकार तयारी अबस्थामा रहनु पर्ने भन्दै आबश्यक तयारी थाल्न पनि सरकारलाई आग्रह समेत गरेका छन्   ।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology