• सोमवार, श्रावण ११ गते २०८३

उपसभामुखको बचाउमा रास्वपा !

उपसभामुखको बचाउमा रास्वपा !

उपसभामुखको बचाउमा रास्वपा !

  • 53.6K
    SHARES

  • उपसभामुखको बचाउमा रास्वपा !

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा औपचारिक धारणा सार्वजनिक गरेको छ ।

    रास्वपाले उपसभामुखको पत्र प्रकरणको बचाउ गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको छ ।

    रास्वपाले ‘धेरै दलका नेताले भिसा अन्तर्वार्ता मितिका लागि मात्रै होइन, भिसाकै लागि माैखिक र लिखित सिफारिश गर्ने गरेको पाइएको छ ।

    ‘भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology