• बिहिवार, कार्तिक २० गते २०८३

सुशान्त मृत्यु प्रकरण: उनकै प्रेमिकाका भाइ पक्राउ

सुशान्त मृत्यु प्रकरण: उनकै प्रेमिकाका भाइ पक्राउ

सुशान्त मृत्यु प्रकरण: उनकै प्रेमिकाका भाइ पक्राउ

  • 8.9K
    SHARES

  • सुशान्त मृत्यु प्रकरण: उनकै प्रेमिकाका भाइ पक्राउ

    भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा प्रहरीले उनकै प्रेमिका रिया चक्रवर्तीका भाइ र सिंहका व्यवस्थापकलाई पक्राउ गरेको छ।

    घटना अनुसन्धानका क्रममा अभिनेत्री रियाका भाइ शौविक चक्रवर्ती र सिंहका व्यवस्थापक श्यामुअल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को टोलीले गिरफ्तार गरेको हो।

    बीबीसी हिन्दीका अनुसार अभिनेता सुशांत सिंह राजपुतको मृत्यु प्रकरणमा यो पहिलो गिरफ्तार हो। घटनाबारे सीबीआईले अनुसन्धान गरिरहेको छ तर एनसीबीले गरेको यो पक्राउ ड्रग्स कारोबारका सम्बन्धमा हो।

    सीबीआईले गरेको अनुसन्धान क्रममा लागुपदार्थको कारोबारमा संलग्न व्यक्तिबारे जानकारी प्राप्त भएपछि एनसीबीले अनुसन्धान थालेको थियो।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology