• सोमवार, श्रावण ११ गते २०८३

सहकारी पीडितको अर्धनग्न प्रदर्शन

सहकारी पीडितको अर्धनग्न प्रदर्शन

सहकारी पीडितको अर्धनग्न प्रदर्शन

  • 64.4K
    SHARES

  • सहकारी पीडितको अर्धनग्न प्रदर्शन

     काठमाडौँको माइतीघर मण्डलामा सहकारी पीडितहरूले  अर्धनग्न प्रदर्शन गरेका छन्।

    सहकारी पीडितहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन  गरेका हुन्।

    सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् ।

    उनीहरुका माग सरकारले सम्बोधन गरेको छैन ।

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology