• सोमवार, श्रावण ११ गते २०८३

असन्तुष्टलाई उत्तेजनामा लिएर जाने काम नगरौं : गगन थापा

असन्तुष्टलाई उत्तेजनामा लिएर जाने काम नगरौं : गगन थापा

असन्तुष्टलाई उत्तेजनामा लिएर जाने काम नगरौं : गगन थापा

  • 67.1K
    SHARES

  • असन्तुष्टलाई उत्तेजनामा लिएर जाने काम नगरौं : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने काम गर्न नहुने बताएका छन् ।

    राजनीतिक उपलब्धिहरुका सम्बन्धमा आम नागरिकहरुमा सन्तोष रहँदै गर्दा पनि आजको दिनमा एउटा ठूलो बेचैनी, असन्तोष देखिन्छ,’ महामन्त्री थापाले भने, ‘त्यो असन्तुष्टि र बेचैनीको मुख्य कारण भनेको हामीले सिर्जना गर्ने राजनीतिक अवस्था पछाडि आम नागरिकहरूको अवस्थामा जुन बदलाव आउँछ भन्ने कुराको हामीले वार्ता गरेका थियौं ।

    नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको मुख्य विषय पनि असन्तुष्टि र बेचैनी हटाउनु रहेको उनले बताए ।

    महामन्त्री थापाले नेकपा एमालेसँग भएको सहकार्यअनुसार नै अघि बढ्ने र संघ वा प्रदेश कतैपनि राजनीतिक अस्थिरतामा नलाग्ने स्पष्ट पारे ।

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology