• आइतवार, आश्विन ४ गते २०८३

चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : पदम गिरी

चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : पदम गिरी

चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : पदम गिरी

  • 83.1K
    SHARES

  • चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : पदम गिरी

    एमालेका सांसद पदम गिरीले कुलिङ अफ पिरियडमा भएको शब्दको चलखेलबारे जिम्मेवार व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताएका छन्।

    मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको छलफलपछि सांसद गिरीले निष्कर्षमा पुगिसकेपछि सहमति भएको विधेयक जस्ताको त्यस्तै संसद्‍मा गएर पेस हुनुपर्ने बताए।

    उनले षड्यन्त्रपूर्वक सहमतिभन्दा बाहिर गएर शब्दमा चलेखेल गरिएको भन्दै आपत्तिसमेत जनाए।

    यसको छानबिन हुने र टुंगो नलागेसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि बढ्न नसक्ने गिरीले बताए।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology