• आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन् : सोविता गौतम

प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन् : सोविता गौतम

प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन् : सोविता गौतम

  • 83.3K
    SHARES

  • प्रधानमन्त्रीसँग स्पेनको कार्यक्रममा गएका फर्किएनन् : सोविता गौतम

    सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन भ्रमणमा गएकाहरू नेपाल नफर्किएको दाबी गरेकी छिन्। 

     ‘स्वयं प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ गौतमले भनिन्, ‘यसमा व्यक्ति विषेश हाम्रो केही आरोप छैन। तर यो अत्यन्तै गम्भीर विषय हो।’ 

    उनले भिजिट भिसा प्रकरणमा सरकारले स्वार्थ बाझिने र अनउपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै कनिष्ठ कर्मचारी सम्मिलित टालटुले प्रशासनिक समिति बनाएको समेत आरोप लगाइन्।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology