• सोमवार, श्रावण ११ गते २०८३

प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

  • 550
    SHARES

  • प्रगतिशील शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले  गणतन्त्रका उपलब्धिको रक्षार्थ प्रगतिशील शक्ति एकजुट हुनुपर्ने बताएका छन्  ।

     

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आज कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उनले ‘कम्युनिस्ट आन्दोलनलाई गोलबन्द गर्दै गणतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा ल्याउनु  परने बताए ।

     

    उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि आर्थिक, सामाजिक र मानवीय विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology