• शनिवार, मंसिर ६ गते २०८३

दाङमा यात्रुवाहक बस दुर्घटना , २२ जनाको घाइते

दाङमा यात्रुवाहक बस दुर्घटना , २२ जनाको घाइते

दाङमा यात्रुवाहक बस दुर्घटना , २२ जनाको घाइते

  • 150
    SHARES

  • दाङमा यात्रुवाहक बस दुर्घटना , २२ जनाको घाइते

    दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

    बिहीबार बिहान करिब साढे ८ बजेको समयमा उक्त दुर्घटना भएको थियो ।

    नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology