• मंगलवार, आश्विन ६ गते २०७७

पोर्चुगलले स्वीडेनलाई २-० ले पराजित गर्यो , रोनाल्डोको १०० गोल पूरा

पोर्चुगलले स्वीडेनलाई २-० ले पराजित गर्यो , रोनाल्डोको १०० गोल पूरा

पोर्चुगलले स्वीडेनलाई २-० ले पराजित गर्यो , रोनाल्डोको १०० गोल पूरा

  • 223
    SHARES

  • पोर्चुगलले स्वीडेनलाई २-० ले पराजित गर्यो ,  रोनाल्डोको १०० गोल पूरा

    पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २-० ले पराजित गरेको छ। 

    पोर्चुगलकालाई दुवै गोल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गरेका थिए। 

    यही खेलबाट रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

    अब उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने  इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

    अलीले सन् १९९३-२००६ बीच १०९ गोल गरेका थिए । रोनाल्डोको पछाडि रहेका भारतका सुनिल क्षेत्रीले ७२ र अर्जेन्टिनाका लिओनल मेसीले ७० गोल गरेका छन् ।

     

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology