• सोमवार, श्रावण ११ गते २०८३

उपत्यकाबाट बाहिरिए पाँच हजार यात्रु, चार हजार भित्रिए

उपत्यकाबाट बाहिरिए पाँच हजार यात्रु, चार हजार भित्रिए

उपत्यकाबाट बाहिरिए पाँच हजार यात्रु, चार हजार भित्रिए

  • 6.9K
    SHARES

  • उपत्यकाबाट बाहिरिए पाँच हजार यात्रु, चार हजार भित्रिए

     सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन काठमाडौं उपत्यकामा ४ हजार ७५ जना यात्रु भित्रिएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट पहिलो दिन विहीवार पाँच हजार ३ सय ३३ जना यात्रु काठमाडौबाट बाहिरिएका छन् ।

    करिब ६ महिनापछि विहीवारदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हो । गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् ।

    राजधानी भित्रिने र बाहिरिनेकाे संख्या अबकाे केही दिनपछि अध्याधिक हुने ट्राफिक प्रहरीकाे भनाइ छ । हिजाे सवारी सञ्चालन गरेकाे पहिलाे दिन तथा विश्वकर्मा पूजासमेत भएकाले सवारी साधन कम मात्र चलेकाे हाे ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology