• आइतवार, आश्विन ४ गते २०८३

मुख्यसचिवमा शंकरदास बैरागी

मुख्यसचिवमा शंकरदास बैरागी

मुख्यसचिवमा शंकरदास बैरागी

  • 5.0K
    SHARES

  • मुख्यसचिवमा शंकरदास बैरागी

     सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाएको  छ।

    मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि सरकारले  रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो।

    सोहि बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology