• आइतवार, आश्विन ४ गते २०८३

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई काेराेना संक्रमण

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई काेराेना संक्रमण

प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई काेराेना संक्रमण

  • 5.4K
    SHARES

  • प्रधानमन्त्रीका सल्लाहकार र  स्वकीय सचिवलाई  काेराेना संक्रमण

    प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको छ ।

    शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार पीसीआर परीक्षण गरिएको छैन। ‘बेलाबेलामा उहाँको पनि कोरोना परीक्षण हुने गरेको छ। तर शुक्रबार भने भएको थिएन’ ।

    आफूहरु संक्रमित भएको जानकारी तीनै सल्लाहकारहरुले सामाजिक सञ्जालमार्फत पनि दिएका थिए। उानीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology