• सोमवार, श्रावण ११ गते २०८३

कोरोना संक्रमित सचेतक चौधरी आईसियुमा

कोरोना संक्रमित सचेतक चौधरी आईसियुमा

कोरोना संक्रमित सचेतक चौधरी आईसियुमा

  • 5.1K
    SHARES

  • कोरोना संक्रमित सचेतक चौधरी आईसियुमा

    कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेत शान्ता चौधरीलाई आइसियुमा सारिएको छ ।

    वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको छ । दमले च्यापिरहेकै बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।

    उनलाई गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology