सोमवार, श्रावण ११ गते २०८३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद चुडामणि खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
खड्कासहित उनकी पत्नीलाई समेत कोरोना संक्रमण पुष्टि भएको हो ।
खड्काको सचिवालयले सामाजिक सञ्जाल मार्फत उनलाई संक्रमण भएको पुष्टि गरेको हो ।
गोरखाको पालुंटार घर भएका साँसद खड्का र उनकी पत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology