• शनिवार, मंसिर १३ गते २०७७

मुकेश चौरसिया हत्या प्रकरण : १२ जनाविरुद्ध जाहेरी दर्ता

मुकेश चौरसिया हत्या प्रकरण : १२ जनाविरुद्ध जाहेरी दर्ता

मुकेश चौरसिया हत्या प्रकरण : १२ जनाविरुद्ध जाहेरी दर्ता

  • 472
    SHARES

  • मुकेश चौरसिया हत्या प्रकरण : १२ जनाविरुद्ध जाहेरी दर्ता

    पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भएको घटनामा संलग्न १२ जना विरुद्ध जाहेरी दर्ता भएको छ ।

    बिहीवार उक्त घटनामा संलग्न रहेका १२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो । यसअघि उनको परिवार जाहेरी दर्ता गर्न आएपनि प्रहरीले जाहेरी लिन मानेको थिएन् ।

    चौरसियाको मृत्यु भएको एक हप्तापछि बिहीवार जाहेरी दर्ता गरिएको हो । चौरसियाको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग राख्दै पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादवले धर्ना दिँदै आएका थिए ।

    सामाजिकपत्र

    • शुक्रवार, कार्तिक १४ २०७७०९:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology