• सोमवार, श्रावण ११ गते २०८३

मन्त्रिपरिषद बैठक सकियो : यस्ता बिषयमा भयो छलफल

मन्त्रिपरिषद बैठक सकियो : यस्ता बिषयमा भयो छलफल

मन्त्रिपरिषद बैठक सकियो : यस्ता बिषयमा भयो छलफल

  • 7.3K
    SHARES

  • मन्त्रिपरिषद बैठक सकियो : यस्ता बिषयमा भयो छलफल

    मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेका सर्वदलीय बैठकका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन ।

    पछिल्लो समय विकसित घटनाक्रम, छिमेकी मुलुकहरुसँगको समन्ध र समन्वय, राजावादीहरुको सडक प्रदर्शन लगायतका विषयमा छलफल भएको थियो ।

    केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमै संसदमा प्रतिनिधित्व गर्ने दलहरुका शीर्ष नेता सहित सर्वदलीय बैठक बस्दैछ । सो बैठकमा छलफल हुने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ।

    समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताएका छन।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology