• सोमवार, श्रावण ११ गते २०८३

१० जना सहसचिबहरुको सरूवा

१० जना सहसचिबहरुको सरूवा

१० जना सहसचिबहरुको सरूवा

  • 7.2K
    SHARES

  • १० जना सहसचिबहरुको सरूवा

    १० जना सहसचिवहरुको काज सरुवा भएको छ ।

    मन्त्रालय स्रोतका अनुसार, सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए ।

    यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारनाथ अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

    झक्क आचार्यलाई गृहबाट अर्थ मन्त्रालय, छवि रिजाल प्रधानमन्त्री कार्यालयबाट सञ्चार मन्त्रालय, बुद्ध गुरुङ महिला बाबालिकाबाट प्रधानमन्त्री कार्यालय, राजेश पौडेल श्रम मन्त्रालयबाट लोकसेवा आयोग, बद्री अधिकारी राष्टपति कार्यालयबाट श्रम मन्त्रालय सरुवा भएका छन् ।

    त्यस्तै, कमल भट्टराई कर्णाली प्रदेशबाट प्रदेश २, मधुसुदन बुर्लाकोटी बागमती प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालय र नारायण भट्ट गृह मन्त्रालयबाट बागमती प्रदेश सरुवा भएका छन् ।

    विकास भट्टराई

    • बिहिवार, पौष २ २०७७०४:३७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology