• सोमवार, श्रावण ११ गते २०८३

नेकपा को अध्यक्षमा नेपाल चयन

नेकपा को अध्यक्षमा नेपाल चयन

नेकपा को अध्यक्षमा नेपाल चयन

  • 5.8K
    SHARES

  • नेकपा को अध्यक्षमा नेपाल चयन

    नेपाल कम्यूनस्ट पार्टी (नेकपा) को अध्यक्षमा माधवकुमार नेपाल चयन भाएका छन ।

    बबरमहलमा सुरु भएको बैठकले अध्यक्ष केपी ओलीलाई काार्यवाही गर्दै नेपाललाई अध्यक्ष बनाएको हो।

    बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीबाट अनुमोदन गराउने निर्णय गरेको थियो ।

    ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ । 

    आज नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो ।

    बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजना कमिटी घोषणा गरेको छ ।

    प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाएको छ ।

    ओली समूहले महाधिवेशन ०७८ मंसिर २ देखि ७ सम्म गर्ने निर्णय पनि गरेको छ ।

    सामाजिकपत्र

    • मंगलवार, पौष ७ २०७७१२:२६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology