• आइतवार, आश्विन ४ गते २०८३

सरकारविरूद्ध अनेरास्ववियूको राँके जुलुस

सरकारविरूद्ध अनेरास्ववियूको राँके जुलुस

सरकारविरूद्ध अनेरास्ववियूको राँके जुलुस

  • 4.7K
    SHARES

  • सरकारविरूद्ध अनेरास्ववियूको राँके जुलुस

      प्रचण्ड-नेपाल समूहका विद्यार्थीले राँके जुलुस निकालेका छन्।

    सोमबार साँझ बानेश्वरमा उनीहरूले सरकारविरूद्ध नारा लगाउँदै राँके जुलुस निकालेका हुन्।

    उक्त जुलुसलाई नियन्त्रण गर्न प्रहरी पुगेको थियो। प्रहरी पुग्नासाथ जुलुस तितरवितर भएको थियो। जुलुस नियन्त्रण गर्ने क्रममा केही प्रहरीलाई सामान्य चोट लागेको थियो। 

    यसअघि उनीहरूले सोमबार दिउँसो पनि  प्रधानमन्त्री केपी ओलीको कदमविरूद्ध सडकमै  ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका थिए।

    अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका थिए।

    सडकमा पण्डितद्वारा स्वाहा कार्यक्रममा असंवैधानिक कदम खारेजीको मागसमेत गरेका थिए।

    सामाजिकपत्र

    • मंगलवार, पौष १४ २०७७०२:४१:२९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology