• सोमवार, श्रावण ११ गते २०८३

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु

  • 7.1K
    SHARES

  • संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ ।

    दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्न नसक्ने जिकीर गर्दै सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन।

    ती सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आदेश दिएपछि आजदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको हो ।

    सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकोले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूले बताएका छन ।

    सामाजिकपत्र

    • बुधवार, पौष २२ २०७७०२:४९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology