• आइतवार, आश्विन ४ गते २०८३

आचार्य सहित तीन जना रत्नपार्कबाट पक्राउ

आचार्य सहित तीन जना रत्नपार्कबाट पक्राउ

आचार्य सहित तीन जना रत्नपार्कबाट पक्राउ

  • 8.1K
    SHARES

  • आचार्य सहित तीन जना रत्नपार्कबाट पक्राउ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला सदस्य सुमन आचार्य सहित तीन जनलाई प्रहरीले गिरफ्तार गरेको छ। 

    नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेसगै आमहड्ताल सफल पार्न एकाबिहानै सडकमा निस्किएका उनीहरुलाई  प्रहरीले काठमाडौंको रत्नपार्कबाट पक्राउ गरेको हो । 

    आचार्य सगै पक्राउ पर्नेमा  गणेश देवकोटा र भिम थापा रहेका छन । उनीहरुलाई अहिले दरवारमार्ग राखिएको छ। 

    नेकपाले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको हो ।

    सामाजिकपत्र

    • बिहिवार, माघ २२ २०७७०७:४०:२०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology