• आइतवार, आश्विन ४ गते २०८३

जनकपुरमा सरकारको निर्मम दमन, रगतको धारा बग्यो नेताको टाउकोबाट

जनकपुरमा सरकारको निर्मम दमन, रगतको धारा बग्यो नेताको टाउकोबाट

जनकपुरमा सरकारको निर्मम दमन, रगतको धारा बग्यो नेताको टाउकोबाट

  • 20.3K
    SHARES

  • जनकपुरमा सरकारको निर्मम दमन, रगतको धारा बग्यो नेताको टाउकोबाट

    जनकपुर । आज घोषित आम हड्ताल सफल पार्न उत्रिएका नेकपा प्रचण्ड माधव समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ ।

    झडपमा प्रहरीको लाठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फुटेको छ । बन्दकारीले गाडीमा तोडफोड गर्न थाले पछि प्रहरीले बल प्रयोग गरेको थियो । टाउकोबाट रगत बग्न थालेपछि झालाई कार्यकर्ताहरुले लगेका थिए । केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरे पनि संख्या एकीन भएको छैन ।

    सामाजिकपत्र

    • बिहिवार, माघ २२ २०७७०२:२४:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology