काठमाडौं - प्रधानमन्त्री तथा केपि ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले नेपाली मिडियाहरुले मालिकको आदेशमा मात्रै समाचार छाप्ने टिप्पणी गरेका छन् ।
सामाजिक संजाल फेशबुकमा स्टाटस राख्दै उनले यस्तो वताएका हुन् । भोली सबै अखवार पढ्ने भए भन्दै उनले आजको नेपाल बन्दको समाचार प्राथमिकतामा छापिनुपर्ने उनको अपेक्षा देखिन्छ ।
गोकुल बास्कोटाको स्टाटस :
भाेली चै सबै अखवार पढ्ने भँए।जहाँ, प्रचण्डकाे mcc राजनीतिकाे कुनै विद्धानले विषद चर्चा गरेकाे हाेस,खाजापसल खाेलेकाेमा छ महिनाकी सुत्केरीमाथि तातोतेल खन्याईदिएकाे र काजाेल खातुन बन्नबाट बचेका एक ट्याक्सी चालककाे कथा छापिएकाे हाेस।मालिककाे आदेश मात्र सम्चार हुन्छ क्यारे नेपालमा।