• सोमवार, श्रावण ११ गते २०८३

फेक न्युजको साहारामा यसो भनेपछि प्रधानमन्त्रीको चौतर्फि विरोध, छताछुल्ल साइबर सेनाको नियति

फेक न्युजको साहारामा यसो भनेपछि प्रधानमन्त्रीको चौतर्फि विरोध, छताछुल्ल साइबर सेनाको नियति

फेक न्युजको साहारामा यसो भनेपछि प्रधानमन्त्रीको चौतर्फि विरोध, छताछुल्ल साइबर सेनाको नियति

  • 9.4K
    SHARES

  • फेक न्युजको साहारामा यसो भनेपछि प्रधानमन्त्रीको चौतर्फि विरोध, छताछुल्ल साइबर सेनाको नियति

    काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक झुटको सहारा लिएर विपक्षिहरु माथि जाइलाग्दै गर्दै आएका छन् ।

    एक सामान्य अनलाइनले केहि समय अघि प्रधानमन्त्रीको शरीरमा भएको म्रिग्रौला सम्बन्धमा भिम रावलले यसो भने भन्दै लेखेको फेक न्युजको निन्दा धेरै पटक गरे । जबकि, त्यो न्युज फेक हो भनेर धेरै मिडियाले फ्याक्ट चेक मात्रै गरेनन् स्वयं भिम रावलले विगेप्तिनै निकाले । तर, केपी ओलीले भिम रावलको खण्डन गरिराखे । साइबर सेना, प्रेस सल्लाहकार, आइटि सल्लाहकारको घेरामा रहने प्रधानमन्त्रीले यसो भन्नु आफैमा लज्जास्पद र आफू हिरो हुन् तल्लो स्तरमा झरेको प्रष्ट हुन्छ ।

    माघ २३ गते । धेरैले चासो पुर्वक हेरेको, कामचलाउनै भएपनि सरकारको नेतृत्व गरेको दलको शक्ति  प्रदशन तथा जनसभामा प्रधानमन्त्रीले धेरै झुटको प्रयोग गरे।

    प्रधानमन्त्री ओलीले आम हड्तालको विरोध गर्दै भने, ‘सडकभरि तरकारी पोख्ने, ट्याक्सी जलाउने, के यही हो व्यवस्था ?’

    तर, प्रधानमन्त्री ओलीले भनेको सडकमा तरकारी पोखिएको घटना बिहीबारको हडतालमा भएको होइन । बन्दका आयोजकहरुलाई बदनाम गर्न भाइरल बनाइएको तरकारी पोखिएका तस्वीरहरु बिहीबारका होइनन् ।

    सडकमा घिरौला फ्याँकिएको तस्वीर दुई वर्ष पुरानो हो । सर्लाही लालबन्दीका किसानले बिक्री नभएको तरकारी सडकमा फ्याँकेर आन्दोलन गरेका थिए ।तरकारी फ्याँकिएको  अर्को तस्विर भारतको थियो ।

    सभामा प्रधानमन्त्री ओलीले फेक न्युजको सहारा लिदै  बूढीआमैको तरकारी फ्याँकेको भने ।

    तर, प्रधानमन्त्री ओलीको आरोप आफ्नै साइबर सेनाले फैलाएको भ्रममा आधारित थियो । 

     

    सामाजिकपत्र

    • शुक्रवार, माघ २३ २०७७११:१७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology