• सोमवार, श्रावण ११ गते २०८३

बागमति प्रदेशमा माओवादि केन्द्रले एमालेको लियो सातो

बागमति प्रदेशमा माओवादि केन्द्रले एमालेको लियो सातो

बागमति प्रदेशमा माओवादि केन्द्रले एमालेको लियो सातो

  • 13.3K
    SHARES

  • बागमति प्रदेशमा माओवादि केन्द्रले एमालेको लियो सातो

    हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशसभा बिहीबार पनि चल्न नदिने चेतावनी दिएको छ ।

    माओवादीले अवरोध गरेपछि मंगलबार र बुधबारका बैठक अवरुद्ध भएका थिए ।

    माओवादीले बिहीबार बोलाइएको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको छ । माओवादी केन्द्रका सांसद शालिकराम जमरकट्टेलले बागमती प्रदेश सरकारले आर्थिक अनियमितता गरेकाले विरोधमा प्रदेशसभा बैठक अबरोध गर्ने बताए ।

    उनले आर्थिक अनियमितताका विषयमा माओवादी केन्द्रलाई चित्तबुझ्दो जवाफ नदिँदासम्म बैठक चल्न नदिने बताएका छन् ।

    विद्युतीय सवारीसाधन गर्ने सरकारी निर्णयको माओवादीले विरोध गरेको छ ।

    माओवादीका प्रदेश सांसद जमरकट्टेलले विनापूर्वाधार विद्युतीय बस ल्याउने कार्यको विरोध गरेको बताए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology