• सोमवार, श्रावण ११ गते २०८३

ओलिलाइ झड्का लाग्ने प्रचण्डको घोषण, बालुवाटारमा सन्नाटा

ओलिलाइ झड्का लाग्ने प्रचण्डको घोषण, बालुवाटारमा सन्नाटा

ओलिलाइ झड्का लाग्ने प्रचण्डको घोषण, बालुवाटारमा सन्नाटा

  • 5.0K
    SHARES

  • ओलिलाइ झड्का लाग्ने प्रचण्डको घोषण, बालुवाटारमा सन्नाटा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा केपि शर्मा ओलिलाइ झड्का लाग्ने गरि केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन्।

    उनले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए।

    आज नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए।

    उनले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको पनि बताए। जे आधिकारिक, संवैधानिक हो त्यसलाई निमोठिएको छ। यहीँबाट सबैचिजमा निकै ठूलो अन्योल र सन्त्रास छ, दाहालले भने।

    उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए।

    सामाजिकपत्र

    • शनिवार, चैत्र २८ २०७७०१:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology