• आइतवार, आश्विन ४ गते २०८३

केपि ओलिले २६ जना सांसदलाई कारबाही गर्ने

केपि ओलिले २६ जना सांसदलाई कारबाही गर्ने

केपि ओलिले २६ जना सांसदलाई कारबाही गर्ने

  • 3.8K
    SHARES

  • केपि ओलिले  २६ जना सांसदलाई  कारबाही गर्ने

    काठमाण्डाैँ - नेकपा एमालेले २६ जना सांसदलाई पार्टिले कारबाही गर्ने भएको छ । पार्टिले कारवाही गर्ने व्योहोराको सूचना राष्ट्रपति कार्यालयमा पठाएको छ

    शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको सूचना राष्ट्रपति कार्यालय पठाइएको हो। यता नेपाल समूहका पाँच जना सांसदले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन्।

    किर्ते हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि लगिएको भन्दै पाँच जना सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका हुन्।

    सांसदहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको जानकारी गराएका हुन्।

    सामाजिकपत्र

    • शुक्रवार, जेठ ७ २०७८०९:११:१६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology