• आइतवार, आश्विन ४ गते २०८३

नयाँ पार्टीको अध्यक्ष बनेनन् माधव कुमार नेपाल, यी हुन् अध्यक्ष सहित पदाधिकारीहरु

नयाँ पार्टीको अध्यक्ष बनेनन् माधव कुमार नेपाल, यी हुन् अध्यक्ष सहित पदाधिकारीहरु

नयाँ पार्टीको अध्यक्ष बनेनन् माधव कुमार नेपाल, यी हुन् अध्यक्ष सहित पदाधिकारीहरु

  • 96.6K
    SHARES

  • नयाँ पार्टीको अध्यक्ष बनेनन् माधव कुमार नेपाल, यी हुन् अध्यक्ष सहित पदाधिकारीहरु

    काठमाडौं – नेकपा एमालेभित्र असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् । उनले विभिन्न संचार माध्याम मार्फत यस्तो जानाकारी गरेका थिए। र, यहिँ बखत निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ ।

    आयोगमा नेकपा (एकीकृत) पार्टी दर्ताका लागि निवेदन पुगेको छ। नेकपा एमाले भित्रका नाम चलेका कुनै नेताको नाम समेत नरहेको उक्त पार्टि दर्ताको लागि माधव कुमार नेपालकै भूमिका रहेको एमाले भित्र चर्चा छ। राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिह्न कलम राखिएको छ ।

    केही दिनअघि सम्पन्न बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा माधव नेपाल पक्षधर उम्मेदवार डा. खिमलाल देवकोटा कलम चुनाव चिह्नबाटै प्रतिस्पर्धा गरेर विजयी भएका छन् । 

    पार्टीको अध्यक्षमा अनेरास्ववियूका पूर्व नेता जीवन राईसहित उपाध्यक्ष कल्पना गुरुङ, महासचिव विनोद खुला, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाललाई राखिएको छ ।

    सामाजिकपत्र

    • आइतवार, जेठ ९ २०७८१२:०८:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology