• आइतवार, आश्विन ४ गते २०८३

११ नेता एमालेबाट निष्काशित, एमाले दुई टुक्रा हुने निश्चित

११ नेता एमालेबाट निष्काशित, एमाले दुई टुक्रा हुने निश्चित

११ नेता एमालेबाट निष्काशित, एमाले दुई टुक्रा हुने निश्चित

  • 4.9K
    SHARES

  • ११ नेता एमालेबाट निष्काशित, एमाले दुई टुक्रा हुने निश्चित

    काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

    सामाजिकपत्र

    • सोमवार, जेठ १० २०७८०७:३५:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology