• आइतवार, आश्विन ४ गते २०८३

केपी ओलीले जनताको लागि काम नगरेपछि प्रचण्डले लिए यस्तो एक्सन, ३ करोढ नेपालीमा खुशियाली

केपी ओलीले जनताको लागि काम नगरेपछि प्रचण्डले लिए यस्तो एक्सन, ३ करोढ नेपालीमा खुशियाली

केपी ओलीले जनताको लागि काम नगरेपछि प्रचण्डले लिए यस्तो एक्सन, ३ करोढ नेपालीमा खुशियाली

  • 4.3K
    SHARES

  • केपी ओलीले जनताको लागि काम नगरेपछि प्रचण्डले लिए यस्तो एक्सन, ३ करोढ नेपालीमा खुशियाली

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले कोरोना भाइरस महामारीसँग जुध्न सिङ्गो पार्टी परिचालन गर्ने भएको छ।

    यसअघि गत जेठ ५–६ मा बसेको स्थायी समिति बैठकले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

    प्रस्तावमा स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुन बताइएको छ। केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुनेछ।

    CPN-M - Pressnote-1.jpg

    CPN-M - Pressnote-2.jpg

    CPN-M - Pressnote-3.jpg

    सामाजिकपत्र

    • मंगलवार, जेठ ११ २०७८०७:१२:०५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology