• सोमवार, श्रावण ११ गते २०८३

भिम रावलले पावर देखाएपछि रुनु न हास्नु भए केपि ओलि, बालुवाटारमा हल्ला खल्ला

भिम रावलले पावर देखाएपछि रुनु न हास्नु भए केपि ओलि, बालुवाटारमा हल्ला खल्ला

भिम रावलले पावर देखाएपछि रुनु न हास्नु भए केपि ओलि, बालुवाटारमा हल्ला खल्ला

  • 25.7K
    SHARES

  • भिम रावलले पावर देखाएपछि रुनु न हास्नु भए केपि ओलि, बालुवाटारमा हल्ला खल्ला

    धनगढी - नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता नलिने निर्णय गरेको छ।

    गत सोमबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले माओवादीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

    केन्द्रमा सुदूरपश्चिम सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपछि बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो।

    सामाजिकपत्र

    • बुधवार, जेठ १२ २०७८०३:४६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology