• सोमवार, श्रावण ११ गते २०८३

माधव नेपाललाई ललिपप देखाएर फसाउने योजनामा केपी ओली, यस्तो छ तयारी

माधव नेपाललाई ललिपप देखाएर फसाउने योजनामा केपी ओली, यस्तो छ तयारी

माधव नेपाललाई ललिपप देखाएर फसाउने योजनामा केपी ओली, यस्तो छ तयारी

  • 4.5K
    SHARES

  • माधव नेपाललाई ललिपप देखाएर फसाउने योजनामा केपी ओली, यस्तो छ तयारी

    काठमाडौँ - छिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन् । मंगलबार एमाले स्थायी कमिटी बैठक बसेको थियो । ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

    यसअघि मध्यरातमा ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरूले सोमबार पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा झन्डै चार घन्टा छलफल गरेका थिए ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए । 

    स्रोतका अनुसार केपी ओली पार्टि जोगाउनको लागि हदैसम्म लचक बनेका छन्। उनले माधब - झलनाथ समूहलाई अफर नै अफर दिएका छन।  तर, उनि न प्रधानमन्त्रीको कुर्ची छोड्न तयार छन् , न अध्यक्ष नै। न त् ओली आफूले गरेको गल्तिनै स्विकार्न तयार छन। यस अवस्थामा केपी ओलिसँगै मिलेर जानु भनेको माधव नेपालको लागि आत्मघाती हुन्छ। 

    सामाजिकपत्र

    • बुधवार, जेठ १९ २०७८११:२७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology