• बिहिवार, कार्तिक २० गते २०८३

अचानक मन्त्रिपरिषद बैठक बस्दै : खतरनाक निर्णय आउन सक्ने

अचानक मन्त्रिपरिषद बैठक बस्दै : खतरनाक निर्णय आउन सक्ने

अचानक मन्त्रिपरिषद बैठक बस्दै : खतरनाक निर्णय आउन सक्ने

  • 5.3K
    SHARES

  • अचानक मन्त्रिपरिषद बैठक बस्दै : खतरनाक निर्णय आउन सक्ने

    काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले आज अचानक पाटीको बैठक स्थगति गर्दै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । केन्द्र देखि प्रदेश सरकारमा एमाले नेतृत्वको सरकार अल्पमतमा पर्दै जान थाले पछी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहि गम्भीर निर्णय अनुमान गरिएको छ ।

    नियमित मन्त्रिपरिषद् बैठक भनिए पनि विभिन्न कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता सम्बन्धी केही निर्णय हुनसक्ने अनुमान गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकमा अन्य नियमित काम कारबाहीका विषयमा समेत छलफल हुने जनाइएको छ । मन्त्रिपरिषद् बैठकअघि जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । ठाकुर लगायत नेतालाई भेटेपछि ओलीले बैठक बोलाएका छन् ।

    सामाजिकपत्र

    • बिहिवार, जेठ २० २०७८०५:३४:५२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology