• बिहिवार, कार्तिक २० गते २०८३

माधब झलनाथको नियतिमा गम्भीर प्रश्न गरे योगेश भट्टराईले

माधब झलनाथको नियतिमा गम्भीर प्रश्न गरे योगेश भट्टराईले

माधब झलनाथको नियतिमा गम्भीर प्रश्न गरे योगेश भट्टराईले

  • 4.8K
    SHARES

  • माधब झलनाथको नियतिमा गम्भीर प्रश्न गरे योगेश भट्टराईले

    काठमाडौँ - नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेको नेतृत्वसँग गम्भीर प्रश्न गरेका छन्। 

    कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर, महन्त ठाकुरसँग सत्ता साझेदार गर्न तयार हुने तथा कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी गर्न तयार हुने भन्दै सबै नेताहरुको यो नियतिले पार्टी एकता गर्न नदिएको उनको तर्क छ। 

    यस्तो छ योगेशको भनाई


    कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

    कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

    कस्ले, किन र के कालागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मुल जड यहीँ छ । यस बिषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।

    सामाजिकपत्र

    • बुधवार, जेठ २६ २०७८१२:१८:०७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology