• आइतवार, आश्विन ४ गते २०८३

गण्डकी प्रदेशमा कांग्रेसले बाजी मार्यो, कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का

गण्डकी प्रदेशमा कांग्रेसले बाजी मार्यो, कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का

गण्डकी प्रदेशमा कांग्रेसले बाजी मार्यो, कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का

  • 7.8K
    SHARES

  • गण्डकी प्रदेशमा कांग्रेसले बाजी मार्यो, कृष्णचन्द्र मुख्यमन्त्री बन्ने पक्का

    पोखरा - गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने लगभग पक्का पक्कि बनेको छ।  

    कृष्णचन्द्र नेपालीलाई मूख्य मन्त्रि  बनाउने विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् । यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ । आवश्यक एक मतका लागि सभामुख नेत्रनाथ अधिकारीले सभामुख पदबाट राजीनामा दिनसक्ने समेत सम्भावना रहेको छ। 

    गण्डकी प्रदेश सभाको बैठक केही बेरमा सुरु हुँदैछ । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गरेपछि ३० मिनेटका लागि स्थगित भएको थियो ।

    तर, उनको दल नेकपा (एमाले)सँग मात्र उनलाई पुग्ने विश्वासको मत छैन । गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् ।

    तर, गण्डकीमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले गुरुङलाई नै साथ दिने बताइसकेका छन् ।

    सामाजिकपत्र

    • बिहिवार, जेठ २७ २०७८०४:१८:०७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology