• बिहिवार, कार्तिक २० गते २०८३

एमाले भित्र पूर्व माओवादिको रुवाबासी, धरापमा बादलको राजनीति

एमाले भित्र पूर्व माओवादिको रुवाबासी, धरापमा बादलको राजनीति

एमाले भित्र पूर्व माओवादिको रुवाबासी, धरापमा बादलको राजनीति

  • 4.8K
    SHARES

  • एमाले भित्र पूर्व माओवादिको रुवाबासी, धरापमा बादलको राजनीति

    काठमाडौँ - प्रधानमन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादीहरूलाई बेवास्ता गरेको भन्दै पूर्व माओवादीहरु  गुनासो गर्न थालेका छन्। जेठ ६ गते सर्वोच्च अदालतले पूर्वमाओवादीका ७ मन्त्रीको नियुक्ति बदर गरिदिए सँगै ओलीले आफूहरुलाई बे वास्ता गरेको उनीहरुको वुझाई छ। 

    जेठ २७ गते मन्त्रिपरिषद विस्तार हुँदा ओलीले पूर्वमाओवादीका २ जनालाई मात्र समावेश गरेका छन्। सञ्चारमन्त्री नैनकला थापा र कृषि मन्त्री ज्वाला साह पूर्वमाओवादी हुन्। दुई जना मन्त्री बनाउँदासमेत आफ्नो समूहसँग कुनै छलफल नगरिएको उनीहरूको गुनासो छ।

    पूर्वमाओवादीको तर्फबाट अरू क्षमता भएका नेताहरू भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै एक पूर्व माओवादि खेमाका नेताले बादलको राजनीति सिध्याउन केपी ओलीले बादलको श्रीमती नैनकला थापालाई मन्त्री बनाएको बताए। 

    सामाजिकपत्र

    • बुधवार, आषाढ २ २०७८०७:०१:४९
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology