• सोमवार, श्रावण ११ गते २०८३

यूरोकप २०२१ : टप १६ नकाउट राउन्डका लागि कुन कुन देश भिड्दैछन ?

यूरोकप २०२१ : टप १६ नकाउट राउन्डका लागि कुन कुन देश भिड्दैछन ?

यूरोकप २०२१ : टप १६ नकाउट राउन्डका लागि कुन कुन देश भिड्दैछन ?

  • 7.3K
    SHARES

  • यूरोकप  २०२१ : टप १६ नकाउट  राउन्डका लागि कुन कुन देश भिड्दैछन ?

     काठमाण्डौ - युरोकप २०२१ मा नकआउट राउन्ड तयार भैसकेको  छ  र अब । १६ टिमले खेल्ने अबको म्याच निकै रोमान्चकारी हुनेछ। इंग्ल्याण्डले भेम्बल स्टेडियममा जर्मनीको सामना गर्नेछ जुन सम्झना दिलाउने खेल हुनेछ। विश्वको नम्बर १ टीम बेल्जियम पनि डिफेन्डिङ्ग च्याम्पियन पोर्चुगलको बिरूद्ध उत्रिनेछ।

    शनिबार हुने नकआउट राउन्डमा वेल्स र डेनमार्कको भेट आम्स्टेर्डममा पूर्वीय समय अनुसार दिउसो १२ बजे  ( नेपाली समय अनुसार  राति पौने दश बजे ) हुनेछ भने इटलीले शनिबारनै दिउसो ३ बजे ( नेपाली समय अनुसार आइतबार विहान पौने १ बजे) लन्डनको वेम्बली स्टेडियममा अष्ट्रियासँग खेल्नेछ।

    पूर्वीय समय र नेपाली समयमा ९ घण्टा ४५ मिनेटको फरक छ।

     

     

     

     

     

    सामाजिकपत्र

    • बिहिवार, आषाढ १० २०७८०३:०९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology