• आइतवार, आश्विन ४ गते २०८३

आफ्नो अस्तित्व खतरामा परेको भन्दै सुनुवार समाजको धम्की

आफ्नो अस्तित्व खतरामा परेको भन्दै सुनुवार समाजको धम्की

आफ्नो अस्तित्व खतरामा परेको भन्दै सुनुवार समाजको धम्की

  • 9.3K
    SHARES

  • आफ्नो अस्तित्व खतरामा परेको भन्दै सुनुवार समाजको धम्की

    रुपा सुनारलाई रुपा सुनुवार भनेर आफ्नो अस्तित्व माथि खतरा भएकोमा सुनुवार समाजले ध्यानाकर्षण गरेको छ।

    हेर्नुस् समाजको बिज्ञप्ति  :

    विगत केही दिनदेखि दलित भएकै कारण घरधनीले रुपा सुनारलाई कोठा भाडामा नदिएको भनी वडा प्रहरी कार्यालय सिंहदरवारमा जाहेरी दिएपछि कोठाभाडा नदिने घरधनीलाई जातीय विभेदसम्बन्धि कसुरमा अनुसन्धानका लागि प्रक्राउ गरी प्रक्रिया अगाडि बढाइरहँदा युट्युव तथा अनलाइन लगायत विभिन्न सञ्चारमाध्यममा सम्प्रेषित समाचार, अभिव्यक्त विचार साथै सामाजिक सञ्जालमा प्रेषित पोस्ट, कमेन्ट र संघसंस्थाबाट आएको प्रेस वक्तव्यमा समेत रुपा सुनार हुनुपर्नेमा सुनुवार लेखी तथा उच्चारण गरी कोइँच सुनुवारको पहिचान तथा प्रतिष्ठामा आँच पुन्याउने कार्य भएको प्रति सुनुवार सेवा समाज अत्यन्तै विस्मयपूर्वक खेद प्रकट गर्दछ।                      FB_IMG_16246038167911633.jpgविना सुझबुज, विना अध्ययन, गैरजिम्मेवर भएर युट्युव तथा अनलाइन लगायतका विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्ने समाचारकर्मी तथा व्यक्तिगत विचार लेख्ने अभिव्यक्त गर्ने लेखक तथा सामाजिक अभियन्ता, सामाजिक सञ्जालमा व्यक्तिगत अभिव्यक्ति पोस्ट, कमेन्ट गर्नुहुने सामाजिक सञ्जालका उपभोगकर्ता र प्रेस वक्तव्य जारी गर्ने संघसंस्थाहरुलाई आफ्नो गल्तीलाई सच्याउन समेत गम्भिर ध्यानाकार्षण गरिन्छ ।

    • शुक्रवार, आषाढ ११ २०७८१२:४०:५०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology